नेपाल भारत सम्बन्ध

नेपाल भारत सम्बन्ध नामक पूस्तकमा दुई देशबिच जे गौंरव र साख गुमाउँदै गएको नेपाली राजनीति भारतप्रति समर्पणमुखी र भारत हत्याउने नियतमा अगि बढिरहेका जस्ता कुराहरुको विवेचना छ । सवै विषयबस्तु तथ्यपरक र विवेचनात्मक छन् । यो पुस्तक ११ प्वान्टको अक्षरमा डिमाइ साइजको आकारमा ४६६ पृष्ठ छन् । यस पुस्तकमा ११ वटा अध्याय छन् । ती हुन् : (१) नेपाल भारत सम्बन्ध, (२) नेपालमाथि भारतको निरन्तर हेपाई, (३) निशानामा राजारानी घानमा दीपेन्द्र, (४) आत्मनिर्भर नेपाल बनाउन इण्डिया बाधक, (५) नेपालाई कमजोर बनाई राख, (६) नेपाल विरुद्ध इण्डियाको अन्तिम अस्त्र, (७) शाही नेपाली सेना र राष्ट्रिय शुरक्षाको प्रश्न, (८) नेपाली जरश्रोत र भारतीय दृष्टि, (९) नेपाली नागरिकतामा ईण्डियाको तजबिज, (१०) नेपाल, चिन र भारतीय कडी र (११) केही विवेचना केही सुभाव ।

© 2016 - 2026 All rights reserved. GREATER NEPAL PUBLICATION