
दक्षिण एसियामा इण्डिया बिशाल देशको रुपमा छ भने यसको सोच संकिर्ण छ । त्यस्तो सोचले छिमेकिलाई पिरोलेको छ र सबाभन्दा धेरै नेपाललाई सताइएको छ । त्यही संकुचित सोचको यो पुस्तकमा चिरफार गरिएको छ । आजकाल इण्डिया भनिने यस देशलाई कसैले हिन्दूस्तान भन्दछन् । यो प्राच्यभुमिको भाग हो ।