The more that you read, the more things you will know

The more that you read, the more things you will know

“मेरोे नौ दशक” -सूर्यबहादुर थापा (विश्लेषण)

“मेरोे नौ दशक” -सूर्यबहादुर थापा (विश्लेषण)

GREATER NEPAL PUBLICATION

Welcome to the official website of Greater Nepal Publication Pvt. Ltd.

Since its establishment in the year 2073, Greater Nepal has been publishing books on the sector of literature and information along with newspapers weekly and fortnightly. Moreover, we also run an online news portal in the name of bishalnepal.com as well as a youtube channel named BNTV.

We believe all common people in the country must have easy access to accurate, balanced and credible news which should be served to them free of cost wherever possible or on minimal cost if required.

NPR 1895 Buy

ठुलो देश सानो चित्त

दक्षिण एसियामा इण्डिया बिशाल देशको रुपमा छ भने यसको  सोच संकिर्ण छ । त्यस्तो सोचले छिमेकिलाई पिरोलेको छ र सबाभन्दा धेरै नेपाललाई सताइएको छ । त्यही  संकुचित सोचको यो पुस्तकमा चिरफार गरिएको छ । आजकाल इण्डिया भनिने यस देशलाई कसैले हिन्दूस्तान भन्दछन् । यो प्राच्यभुमिको भाग हो । 

NPR 795 Buy

नेपाल भारत सम्बन्ध

नेपाल भारत सम्बन्ध नामक पूस्तकमा दुई देशबिच जे गौंरव र साख गुमाउँदै गएको नेपाली राजनीति भारतप्रति समर्पणमुखी र भारत हत्याउने नियतमा अगि बढिरहेका जस्ता कुराहरुको विवेचना छ । सवै विषयबस्तु तथ्यपरक र विवेचनात्मक छन् । यो पुस्तक ११ प्वान्टको अक्षरमा डिमाइ साइजको आकारमा ४६६ पृष्ठ छन् । यस पुस्तकमा ११ वटा अध्याय छन् । ती हुन् : (१) नेपाल भारत सम्बन्ध, (२) नेपालमाथि भारतको निरन्तर हेपाई, (३) निशानामा राजारानी घानमा दीपेन्द्र, (४) आत्मनिर्भर नेपाल बनाउन इण्डिया बाधक, (५) नेपालाई कमजोर बनाई राख, (६) नेपाल विरुद्ध इण्डियाको अन्तिम अस्त्र, (७) शाही नेपाली सेना र राष्ट्रिय शुरक्षाको प्रश्न, (८) नेपाली जरश्रोत र भारतीय दृष्टि, (९) नेपाली नागरिकतामा ईण्डियाको तजबिज, (१०) नेपाल, चिन र भारतीय कडी र (११) केही विवेचना केही सुभाव ।

NPR 1000 Buy

narcotic network

प्रकाशक: टुँडिखेल साप्ताहिक, नेपाल पत्रकार तथा लेखक समाज्
लेखन तथ संयोजक: ITRBTO
सम्पादन मण्डल: रामेश्वर ढकाल, केवी सम्राट, प्रकाश नेपाली
सह-संयोजक: दीपेन्द्र राना
लेखन तथा सम्पादन सहयोगी: सुष्मा शर्मा, नवराज अधिकारी, एम भण्डारी, सम्पदा थापा
सर्वाधिकार: © लेखक
 

BEST SELLERS

© 2016 - 2026 All rights reserved. GREATER NEPAL PUBLICATION